बहुमत

Romanized: bahumat, bahumata

धेरैले मानेको; अति मान्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
धेरैले मानेको; अति मान्य।
२.
(नाम) धेरैको भिन्न-भिन्न मत।
३.
धेरैको एउटै मत वा राय।
४.
कुनै सभा, समिति वा समाजमा आधाभन्दा बढी सदस्य वा सङ्ख्याको मत।

सम्बन्धित शब्दहरू