बहुमुखी
Romanized: bahumukhee, bahumukhii, bahumukhi
धेरै लक्ष्य भएको; विभिन्न विषयको विशेषताले युक्त भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
धेरै लक्ष्य भएको; विभिन्न विषयको विशेषताले युक्त भएको।
२.
हातमा लगाउने एक किसिमको सुनको बाला।