सुमुखी
Romanized: shumukhi, sumukhee, shumukhee, shumukhii
राम्रो मुख भएकी (स्त्री)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
राम्रो मुख भएकी (स्त्री)।
२.
(नाम)
प्रत्येक पाउमा क्रमशः सात जगण, एक लघु र एक गुरु हुने वार्णिक छन्द ।
३.
सुन्दरी स्त्री।