अधोमुखी

Romanized: adhomukhee, adhomukhii, adhomukhi

अनन्तमूलको वनस्पति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत अध+मुख+ई]

१.
अनन्तमूलको वनस्पति।
२.
टाउको निहुर्‍याएको; घोसे मुन्टो लगाएको; अधोमुख।

सम्बन्धित शब्दहरू