दोमुखी
Romanized: domukhee, domukhii, domukhi
शङ्का निवारण गर्न शङ्का लागेको दुवै जनालाई आमनेसामने राखी गरिने छलफल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
शङ्का निवारण गर्न शङ्का लागेको दुवै जनालाई आमनेसामने राखी गरिने छलफल।