गोमुखी
Romanized: gomukhee, gomukhii, gomukhi
भन्टाका जस्ता पात र फूल हुने एक बुटी वा त्यसैको चुच्चो घुमेको लाम्चो फल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
भन्टाका जस्ता पात र फूल हुने एक बुटी वा त्यसैको चुच्चो घुमेको लाम्चो फल।
२.
गाईका मुखका आकारको जपमाला हाल्ने थैलो; गोमुख।