गोमुख
Romanized: gomukh, gomukha
गाईको जस्तो मुख भएको फुकेर बजाइने तामाको एक किसिमको बाजा; नरसिङ्गा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
गाईको जस्तो मुख भएको फुकेर बजाइने तामाको एक किसिमको बाजा; नरसिङ्गा।
२.
गाईका मुखका आकारको जपमाला हाल्ने थैलो; गोमुखी।