अधोमुख
Romanized: adhomukh, adhomukha
घोसमुन्टे; निहुरमुन्टे; घोसे; घोप्टे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
घोसमुन्टे; निहुरमुन्टे; घोसे; घोप्टे।
२.
(नाम)
झुकेको मुख; निहुरिएको मुख।