अश्वमुख

Romanized: ashvamukha, ashvamukh, ashwamukha, ashwamukh

घोडमुखे; घोडाको जस्तो मुख भएको;किन्नर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
घोडमुखे; घोडाको जस्तो मुख भएको;किन्नर।
२.
पुराणअनुसार मानिसको जस्तो मुख र घोडाको जस्तो शरीर वा मानिसको जस्तो शरीर र घोडाको जस्तो मुख हुने, देवताहरूका पर्वोत्सवहरूमा गानबजान गर्ने एक देवयोनि;किम्पुरुष।

सम्बन्धित शब्दहरू