अभिमुख

Romanized: abhimukh, abhimukha

सामुन्ने फर्केको; सम्मुखमा पर्ने; प्राङ्मुख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
सामुन्ने फर्केको; सम्मुखमा पर्ने; प्राङ्मुख।
२.
पूर्वतिर फर्केको। ना.
३.
(यो.) सामुन्ने; मुखेन्जी; नजिक।

सम्बन्धित शब्दहरू