अभिलेख
Romanized: abhilekh, abhilekha
सुन, तामाका पाता वा ढुङ्गा आदिमा कुनै महत्त्वको विषय लेखिएको वा कपिएको लेख; विविध महत्त्वका सामग्री भएको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सुन, तामाका पाता वा ढुङ्गा आदिमा कुनै महत्त्वको विषय लेखिएको वा कपिएको लेख; विविध महत्त्वका सामग्री भएको प्राचीन लेख।
२.
कुनै विषयको प्रामाणिक लेख वा रिकर्ड; प्रामाणिक लेख; लेखोट।