अलेख
Romanized: alekh, alekha
ज्यादै; धेरै; प्रशस्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत अलक्ष]
१.
ज्यादै; धेरै; प्रशस्त।
२.
धनाढ्य; खुब धनी; सम्पत्तिशाली; सम्पन्न।