प्रलेख

Romanized: pralekh, pralekha

विभिन्न क्षेत्रका काममा आउन सक्ने लिखित कागज वा लेख (डकुमेन्ट)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
विभिन्न क्षेत्रका काममा आउन सक्ने लिखित कागज वा लेख (डकुमेन्ट)।
२.
कुनै कुराको प्रामाणिकता सम्मिलित भएको, कानुनी दृष्टिबाट कुनै पक्ष वा व्यवहारका समर्थनमा उपस्थित गर्न सकिने विशिष्ट किसिमको लिखित पत्र; प्रामाणिक लेख।
३.
अभिलेख ।

सम्बन्धित शब्दहरू