लेख
Romanized: lekh, lekha
कुनै विषयमा लेखेर प्रकट गरिएको विचार वा कुरो; रचना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै विषयमा लेखेर प्रकट गरिएको विचार वा कुरो; रचना।
२.
लेखिएको कागत; लिखत; लेखोट।
३.
लेखिएको अक्षर; लिपि।