विलेख

Romanized: vilekh, wilekha, wilekh, bilekha

सम्झौता वा संविदाको विवरण दिइएको र सम्बन्धित व्यक्तिद्वारा विधिवत् हस्ताक्षर गरिएको लिखित वा मौखिक साधनपत्र;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
सम्झौता वा संविदाको विवरण दिइएको र सम्बन्धित व्यक्तिद्वारा विधिवत् हस्ताक्षर गरिएको लिखित वा मौखिक साधनपत्र; संलेख।

सम्बन्धित शब्दहरू