विलेप

Romanized: vilep, wilepa, wilep, bilepa

शरीर सुन्दर पार्नका लागि घसिने सुगन्धी तेल वा द्रव्य; अङ्गराग; बुकुवा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
शरीर सुन्दर पार्नका लागि घसिने सुगन्धी तेल वा द्रव्य; अङ्गराग; बुकुवा।
२.
भवन वा पर्खालका भित्तामा लिपिने वस्तु; लिउन।

सम्बन्धित शब्दहरू