प्रालेख
Romanized: praalekha, praalekh, pralekh, pralekha
आवश्यकताअनुसार पछि छाँटकाँट वा संशोधन गरिने गरी चाँडोचाँडो तयार गरिएको प्रस्ताव, योजना, विधेयक आदिको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
आवश्यकताअनुसार पछि छाँटकाँट वा संशोधन गरिने गरी चाँडोचाँडो तयार गरिएको प्रस्ताव, योजना, विधेयक आदिको प्राथमिक रूप; मस्यौदा; खेस्रा।