उल्लेख

Romanized: ullekh, ullekha

कुनै कुरा, विचार आदि लेखको रूपमा ल्याउने वा लेख्ने क्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै कुरा, विचार आदि लेखको रूपमा ल्याउने वा लेख्ने क्रिया।
२.
लिखत; लेख।
३.
विवरण; वर्णन; उद्धरण; चर्चा; प्रसङ्ग।
४.
एउटै व्यक्तिलाई धेरैले अनेक प्रकारका नाताले वा धेरैले एउटै नाताले उल्लेख गरेमा पर्ने एक अर्थालङ्कार।

सम्बन्धित शब्दहरू