उल्लेखन
Romanized: ullekhan, ullekhana
उत्खनन; खनखान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
उत्खनन; खनखान।
२.
उल्लेख हुने काम।
३.
चित्रकारी; अङ्कन।
४.
सङ्कल्प वा दान, पूजा गर्दा तिथिबाट आदि उच्चारण गर्ने काम।