आलेखन

Romanized: aalekhana, aalekhan, alekhan, alekhana

चित्रका पङ्क्ति कोर्ने काम; चित्र लेख्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
चित्रका पङ्क्ति कोर्ने काम; चित्र लेख्ने काम।
२.
लेख्ने काम; लेखन।

सम्बन्धित शब्दहरू