आशुलेखन

Romanized: aashulekhana, aashulekhan, ashulekhana, aasulekhana

तेज र सङ्क्षिप्त लेखन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
तेज र सङ्क्षिप्त लेखन।
२.
त्वरालेखन; शीघ्रलेखन।
३.
सबै कुरा तुरुन्तै लेख्नसक्ने खुबी; स्टेनोग्राफी।

सम्बन्धित शब्दहरू