अवलेखन

Romanized: avalekhan, awalekhana, awalekhan, abalekhana

ताछ्ने वा खुर्कने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
ताछ्ने वा खुर्कने काम।
२.
रेखा तान्ने वा धर्को कोर्ने क्रिया।
३.
कपालको कोराइ वा तलासाइ।
४.
अभिलेख लेख्ने काम, कप्ने क्रिया।

सम्बन्धित शब्दहरू