अवलेपन

Romanized: avalepan, awalepana, awalepan, abalepana

लिप्ने वा पोत्ने क्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
लिप्ने वा पोत्ने क्रिया।
२.
शरीरमा घस्ने तेल, पाउडर, बुकुवा आदि पदार्थ।
३.
एकता; मेल।
४.
अभिमान; सेखी; घमन्ड।

सम्बन्धित शब्दहरू