अवलेह

Romanized: avaleh, awaleha, awaleh, abaleha

चाटेर खाइने वस्तु; चटनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
चाटेर खाइने वस्तु; चटनी।
२.
चाट्ने काम।

सम्बन्धित शब्दहरू