अवग्रह

Romanized: avagrah, awagraha, awagrah, abagraha

अवरोध; बाधा; प्रतिबन्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अवरोध; बाधा; प्रतिबन्ध।
२.
ज्ञान; बोध; पकड।
३.
वर्षा थमाइ; अनावृष्टि; खडेरी।
४.
सन्धिविच्छेद।

सम्बन्धित शब्दहरू