अविग्रह

Romanized: avigrah, awigraha, awigrah, abigraha

झगडा नभएको स्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
झगडा नभएको स्थिति।
२.
विग्रह नभएको अवस्था; अखण्ड।

सम्बन्धित शब्दहरू