असङ्ग्रह
Romanized: asanggraha, asanggrah, ashanggraha, asangrah
एकत्र नहुँदाको वा संसर्ग नहुँदाको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
एकत्र नहुँदाको वा संसर्ग नहुँदाको अवस्था।
२.
सङ्ग्रह नभएको स्थिति।