सङ्ग्रह
Romanized: sanggraha, sanggrah, shanggraha, sangrah
कुनै वस्तु एक ठाउँमा जम्मा गर्ने काम; एकत्रीकरण; सञ्चय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै वस्तु एक ठाउँमा जम्मा गर्ने काम; एकत्रीकरण; सञ्चय।
२.
विविध विषय वा रचना जम्मा गरी बनाइएको पुस्तक; सङ्कलन।
३.
स्त्रीसँगको संसर्ग वा समागम।