सङ्ग्रहीता

Romanized: sanggrahitaa, sanggrahita, sanggrahit, sangrahitaa

सङ्ग्रह गर्ने; एकत्र पार्ने; सङ्ग्रही। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
सङ्ग्रह गर्ने; एकत्र पार्ने; सङ्ग्रही।
२.
(नाम) सारथी।

सम्बन्धित शब्दहरू