आग्रही

Romanized: aagrahi, aagrahee, agrahee, agrahii

आग्रह गर्ने; प्रार्थना गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
आग्रह गर्ने; प्रार्थना गर्ने।
२.
हठी; जिद्दीवाल।

सम्बन्धित शब्दहरू