आग्रह
Romanized: aagraha, aagrah, agrah, agraha
कुनै कुराका निम्ति कसैलाई विनय तथा जोडसाथ गरिने अनुरोध; बारम्बारको प्रार्थना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै कुराका निम्ति कसैलाई विनय तथा जोडसाथ गरिने अनुरोध; बारम्बारको प्रार्थना।
२.
हठ; जिद्दी।
३.
तत्परता।
४.
लिने वा ग्रहण गर्ने क्रिया।