ग्रह
Romanized: grah, graha
सूर्य र सूर्यका वरिपरि घुम्ने सौर्यपरिवारकै आकाशीय पिण्ड (सूर्य, चन्द्र, मङ्गल, बुध, गुरु, शुक्र, शनि, राहु… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सूर्य र सूर्यका वरिपरि घुम्ने सौर्यपरिवारकै आकाशीय पिण्ड (सूर्य, चन्द्र, मङ्गल, बुध, गुरु, शुक्र, शनि, राहु र केतु) ।
२.
सूर्यको परिक्रमा गर्ने तारा।
३.
लिने वा समात्ने काम; ग्रहण।
४.
नौ ग्रहका आधारमा नौ सङ्ख्याको सूचक शब्द।
५.
नौ अङ्गुल, नौ मात्रा, प्रादेश, सूत्रद्वार वा शक्ति बराबरको नाप।