निग्रह
Romanized: nigrah, nigraha
मन, इन्द्रिय आदिलाई छाडा हुन नदिएर आफ्नो वशमा राख्ने काम; रोक्ने काम; नियन्त्रण; रोक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
मन, इन्द्रिय आदिलाई छाडा हुन नदिएर आफ्नो वशमा राख्ने काम; रोक्ने काम; नियन्त्रण; रोक।
२.
उच्छृङ्खल काम-कुरा गर्ने व्यक्तिलाई दिइने दण्ड वा सजाय; यातना; पीडा।
३.
दान दिइएको वस्तु फिर्ता लिँदा दिइने मूल्य।