गलग्रह

Romanized: galagrah, galagraha

कफ बढेर सास फेर्न असजिलो पार्ने घाँटीको एक रोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कफ बढेर सास फेर्न असजिलो पार्ने घाँटीको एक रोग।
२.
घोक्रेछुत्ती लाउने वा गलहत्त्याउने काम; टिप्पा।
३.
ज्योतिषशास्त्रअनुसार कृष्णपक्षका प्रतिपदा, चतुर्थी, सप्तमी, अष्टमी, नवमी र अमावस्या तिथि।
४.
मुस्किलले मात्र पन्छाउन सकिने दुःख।

सम्बन्धित शब्दहरू