दुर्ग्रह

Romanized: durgrah, durgraha

अनिष्ट फल दिने ग्रह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
अनिष्ट फल दिने ग्रह।
२.
मुस्किलले मात्र समाउन वा ग्रहण गर्न सकिने।

सम्बन्धित शब्दहरू