दुराग्रह
Romanized: duraagraha, duraagrah, duragrah, duragraha
अनुचित तरिकाबाट कुनै कुरामा गरिने ढिपी; लिंडे ढिपी; अड्डी; जिद्दी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अनुचित तरिकाबाट कुनै कुरामा गरिने ढिपी; लिंडे ढिपी; अड्डी; जिद्दी।
२.
गलत कामकुरामा गरिने आग्रह वा ढिपी।