दुर्निग्रह

Romanized: durnigrah, durnigraha

दुःखले मात्र वशमा ल्याउन सकिने; सजिलैसँग वशमा ल्याउन नसकिने; अदम्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
दुःखले मात्र वशमा ल्याउन सकिने; सजिलैसँग वशमा ल्याउन नसकिने; अदम्य।

सम्बन्धित शब्दहरू