परिग्रह
Romanized: parigrah, parigraha
लिने वा ग्रहण गर्ने काम; स्वीकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
लिने वा ग्रहण गर्ने काम; स्वीकार।
२.
चारैतिर घेर्ने काम; घेरा हाल्ने काम।
३.
विवाह।
४.
स्वास्नी; पत्नी; भार्या।
५.
परिवार; जहान।