परिग्रहण
Romanized: parigrahan, parigrahana
लिने काम; ग्रहण गर्ने काम; स्वीकार गर्ने काम; स्वीकार; स्वीकृति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
लिने काम; ग्रहण गर्ने काम; स्वीकार गर्ने काम; स्वीकार; स्वीकृति।
२.
पहिरने काम; धारण गर्ने काम; धारण।