पाणिग्रहण
Romanized: paanigrahana, paanigrahan, panigrahan, panigrahana
विवाहका समयमा वरले वधूको हात विधिपूर्वक समात्ने धार्मिक विधि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
विवाहका समयमा वरले वधूको हात विधिपूर्वक समात्ने धार्मिक विधि।
२.
विवाह।