प्रग्रहण
Romanized: pragrahan, pragrahana
बेसरी पक्रने काम; प्रगाढ पकड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत प्र+ग्रहण]
1
बेसरी पक्रने काम; प्रगाढ पकड।