निग्रहण
Romanized: nigrahan, nigrahana
रोक्ने काम; रोक; अवरोध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
रोक्ने काम; रोक; अवरोध।
२.
दण्ड; सजाय।