अधिग्रहण

Romanized: adhigrahan, adhigrahana

कसैको हकदैयामा रहेको जग्गाजमिन, घर आदि सम्पत्ति कानुनी तरिकाले तोकिएको क्षतिपूर्ति दिई सार्वजनिक प्रयोजनका… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कसैको हकदैयामा रहेको जग्गाजमिन, घर आदि सम्पत्ति कानुनी तरिकाले तोकिएको क्षतिपूर्ति दिई सार्वजनिक प्रयोजनका निम्ति सरकारद्वारा कब्जामा लिने काम; अधिकरण।
२.
हावाले पानीको बाफ लिने क्रिया।

सम्बन्धित शब्दहरू