अनुग्रहण
Romanized: anugrahan, anugrahana
दया; उपकार; अनुग्रह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
दया; उपकार; अनुग्रह।
२.
पछि ग्रहण गर्ने काम।