अनुग्रह
Romanized: anugrah, anugraha
ठुलाबडाले साना व्यक्तिउपर प्रसन्न भई देखाउने दया, कृपा वा निगाह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
ठुलाबडाले साना व्यक्तिउपर प्रसन्न भई देखाउने दया, कृपा वा निगाह।
२.
ठुलाबडाले निगाह वा कृपा राखी साना व्यक्तिहरूलाई गर्ने उपकार वा भलाइ।