अनुग्रहाङ्क
Romanized: anugrahaangka, anugrahaangk, anugrahangka, anugrahangk
परीक्षार्थीले प्राप्त गरेका अङ्कमा थोरै मात्र थपिदिँदा उत्तीर्ण हुने भए परीक्षकले थपिदिने अङ्क; कृपाङ्क… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
परीक्षार्थीले प्राप्त गरेका अङ्कमा थोरै मात्र थपिदिँदा उत्तीर्ण हुने भए परीक्षकले थपिदिने अङ्क; कृपाङ्क (ग्रेसमार्क)।