अग्रहार
Romanized: agrahaara, agrahaar, agrahar, agrahara
प्राचीन समयमा गुरुकुलबाट शिक्षा पाई आउने विद्वान् ब्राह्मणलाई जीविकाका निम्ति दिइने गरेको जमिन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
प्राचीन समयमा गुरुकुलबाट शिक्षा पाई आउने विद्वान् ब्राह्मणलाई जीविकाका निम्ति दिइने गरेको जमिन।
२.
राजाद्वारा ब्राह्मणलाई दिइएको जग्गा; कुशबिर्ता।