अग्रगण्य
Romanized: agragany, agraganya
अगुवा; मुख्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [अग्र+गण्य]
१.
अगुवा; मुख्य।
२.
पहिले नै गणना हुने; सबभन्दा अगाडि गनिने।
३.
मान्य।