अग्रदर्शी
Romanized: agradarshi, agradarshee, agradarsee, agradarsii
अगाडि देखाउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अगाडि देखाउने।
२.
अगिल्तिर देखिने।