दूरदर्शी

Romanized: duradarshi, dooradarshi, duradarshee, dooradarsi

धेरै पछिसम्म हुने कुराको विचार पुऱ्याउने; भविष्यचिन्तक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
धेरै पछिसम्म हुने कुराको विचार पुऱ्याउने; भविष्यचिन्तक।
२.
(नाम) पण्डित; विद्वान्।

सम्बन्धित शब्दहरू